अमेरिकी राष्ट्रिय टिमको सपना साकार पार्न डिस्काका खेलाडी लस भेगास तर्फ

Facebook0Tweet0Email0LinkedIn0Shares0 ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ आधा शताब्दी उमेर नाघेका रन राई तीन दशक भन्दा धेरै समय देखि करातेमा छन्। ड्रुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन डो (डिस्का) का प्रमुख प्रशिक्षक राईलाई खेल जीवनमा थै थै लाग्ने भनेको एउटै कारण छ, उनले कहिल्यै राष्ट्रिय टिमबाट कहिल्यै खेल्न पाएनन्। तन्नेरी उमेरमा उनी जन्मिएको देश भुटानबाट लखेटिए। त्यस पछि लगभग दुई … Continue reading अमेरिकी राष्ट्रिय टिमको सपना साकार पार्न डिस्काका खेलाडी लस भेगास तर्फ