बानामा जीतेन गुरुङको प्यानल नै विजयी, संस्थापन पक्ष तेस्रो

बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) जीतेन्द्र (जीतेन) गुरुङ अध्यक्षमा विजयी भएका छन्। जीतेन वर्तमान कार्यसमितिको सल्लाहकार हुन्। सोमबार बिहान सार्वजनिक नतिजा अनुसार जीतेनले दुई सय ६ मतले विजयी भए। कुल खसेको २७ सय नौ मत मध्ये जीतेनले ११ सय ६१ मत ल्याएका थिए। अध्यक्षका उम्मेदवार कोशिस भण्डारी नौ सय ५५ मत … Continue reading बानामा जीतेन गुरुङको प्यानल नै विजयी, संस्थापन पक्ष तेस्रो