सर्वोच्चको परमादेश कार्यान्वयन गर्न एनआरएनएलाई दोश्रो पत्र, नगरे अदालतको अवहेलना हुने (पत्र सहित)

Getting your Trinity Audio player ready… काठमाडौँ / सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन गर्न सचेत गराउंदै अदालतले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई दोश्रो पत्र पठाएको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार काठमाडौँ स्थित संघको सचिवालयलाई एक पत्र पठाउँदै सर्वोच्चको फैसला बमोजिम गठित उच्चस्तरीय समितिलाई नै बालुवाटारस्थित एनआरएनएको सचिवालय प्रयोग गर्न दिन निर्देशन दिएको छ। … Continue reading सर्वोच्चको परमादेश कार्यान्वयन गर्न एनआरएनएलाई दोश्रो पत्र, नगरे अदालतको अवहेलना हुने (पत्र सहित)