अमेरिकामा टिकटक बन्द गर्ने कानुनमा सर्वोच्च अदालतको समर्थन, ट्रम्पका लागि अप्ठेरो

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकामा टिकटक बन्द गर्ने कानुनलाई सर्वोच्च अदालतले समर्थन गरेको छ। जनवरी १९ सम्म अमेरिकालाई नबेचे टिकटक बन्द गर्ने निर्णय बाइडेन प्रशासनले गरेको थियो। त्यस विरुद्धको मुद्दामा सर्वोच्च अदालतले शुक्रवार फैसला सुनाएको हो। डेमोक्र्याटिक र रिपब्लिकन दुवै सांसदहरूले गत वर्ष भिडियो-सेयरिङ एपलाई प्रतिबन्ध लगाउन मतदान गरेका थिए । गत वर्ष अप्रिलमा पारित भएको कानुनले … Continue reading अमेरिकामा टिकटक बन्द गर्ने कानुनमा सर्वोच्च अदालतको समर्थन, ट्रम्पका लागि अप्ठेरो