काठमाडौं जिल्ला अदालतले पनि रविलाई साठी लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ / जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधवार उक्त आदेश गरेको हो । गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको … Continue reading काठमाडौं जिल्ला अदालतले पनि रविलाई साठी लाख धरौटीमा रिहा गर्न आदेश