एनआरएनए नागरिकता: संविधान विपरीत ओली सरकारको अध्यादेश

बिष्णु हरि घिमिरे ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली नागरिकताको सम्बन्धमा सरकारले संविधानले दिएको अधिकारलाई नै कुण्ठित हुने गरी अध्यादेश ल्याउने तयारी गरेको छ। हाल राष्ट्रपति कार्यालयमा पुगेको जनाइएको अध्यादेशमा ‘गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति र तिनको परिवारको सदस्यले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने र नेपालमा आउजाउ गर्न दुई वर्षको लागी बहु प्रवेशी निःशुल्क … Continue reading एनआरएनए नागरिकता: संविधान विपरीत ओली सरकारको अध्यादेश