ट्रम्पसँग वार्ताका लागि पुटिन तयार : क्रेमलिन

मस्को / रुसी राष्ट्रपति कार्यलय क्रेमलिनले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्पसँग वार्ताका लागि तयार रहेको बताएको छ । यो घोषणा आगामी अमेरिकी राष्ट्रपतिले दुई नेताबिच बैठक तय भइरहेको बताएपछि आएको हो । जनवरी २० मा पदवहाली गरेपछि ट्रम्पले रुस र युक्रेनबीचको करिब तीन वर्षे युद्धलाई छिटै अन्त्य गर्नसक्ने बताएका छन् तर कुनै ठोस योजना … Continue reading ट्रम्पसँग वार्ताका लागि पुटिन तयार : क्रेमलिन