माओवादी बैठक: छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ । छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष … Continue reading माओवादी बैठक: छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन