डिस्काका थप पाँच खेलाडीलाई ‘ब्याल्कबेल्ट’

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसनका (डिस्का) थप पाँच खेलाडीले ब्याल्कबेल्ट पाएका छन्। अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा रहेको सेन्टर डोजोमा शनिवार उनीहरुले ‘बेल्ट ग्रेडिङ’ परीक्षा पास गर्दै ब्याल्कबेल्ट पाएका हुन्। डिस्काका अध्यक्ष डा. हेमन्त घिसिङका अनुसार आयुष तामाङ, किथ विष्ट, अनिश अधिकारी शकनिल गुरुङ र सलिना लिङ्गदेनले ब्लाल्कबेल्ट पाए। पाँचै जना खेलाडी … Continue reading डिस्काका थप पाँच खेलाडीलाई ‘ब्याल्कबेल्ट’