अपडेट:कोरियामा विमान दुर्घटना कम्तीमा १२४ जनाको मृत्यु, दुई बच्न सफल

एजेन्सी । दक्षिण कोरियाको दक्षिणपश्चिमी मुआन जिल्लामा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२४ जनाको मृत्यु भएको छ भने दुई जना बच्न सफल भएका छन् । दुर्घटनाग्रस्त विमानमा चालक दलका दुई सदस्य मात्र बाँच्न सफल भएका हुन । विमानमा १८१ जना सवार रहेकोमा ६ जना चालक दलका सदस्यसमेत … Continue reading अपडेट:कोरियामा विमान दुर्घटना कम्तीमा १२४ जनाको मृत्यु, दुई बच्न सफल