भुटान : “राष्ट्रिय खुसीयालीले दबाएको जनताको आँसु”

विष्णु लुइँटेल/ पेन्सिलभेनिया, ह्यारिसबर्ग/ “धान रोप्नु छुपूँ छुपूँ असारे हिलैमा, बाचुन्जेल चेम्गाङ्ग जेलमा, मरे त चार किलोमा।” चेम्गाङ्ग जेलमा कैदीले गाउने गीत हो,यो । ४ किलो सिम्तोखातिर झर्ने खोलाको एउटा श्मशान घाटको नाम । भुटानको तानाशाही शासकले सन् १९९० को दशकमा प्रजातान्त्रिक आन्दोलनको दमन गऱ्यो । आफ्नो हक अधिकारका निम्ति आवाज उठाउने निहत्था नागरिकहरूलाई जेलमा … Continue reading भुटान : “राष्ट्रिय खुसीयालीले दबाएको जनताको आँसु”