बिसीएच मेला, सांस्कृतिक र जातीय एकताको सन्देश !

गण्डकीपुत्र । ह्यारिसबर्गमा रहेको सामाजिक संस्था , भुटनिज कम्युनिटी अफ ह्यारिसबर्गले यस पटक दसैँ मेला आयोजना गर्दै छ । भन्ने चर्चा साथीहरू सङ्गको भेटघाट मा सुनिँदै थियो । नेपाली ग्रोसरी पसल , नेपाली रेस्टुरेन्ट तिर जाँदा वा नेपाली अन्य व्यावसायिक पसल तिर जाँदा मेला लाग्छ अरे भन्ने चर्चा हुँदै थियो । मानिसमा एक प्रकारको कौतुहलता … Continue reading बिसीएच मेला, सांस्कृतिक र जातीय एकताको सन्देश !