के हुँदै छ टेक्सस? सञ्जय थापाको फोटो चैट!

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली समाज टेक्सस (एनएसटी) को पेजमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको फोटो प्रतिबन्ध गराइएको छ। यति सम्मकी थापाको फोटो हटाउन कै लागि पोस्ट समेत डिलिट गरिएको छ। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेक्सस कन्सुलर अफिस राख्न भन्दै मंगलवार बिहान न्यु योर्कमा ज्ञापन पत्र बुझाइएको थियो। एनएसटीका प्रवक्ता किरण … Continue reading के हुँदै छ टेक्सस? सञ्जय थापाको फोटो चैट!