न्यु योर्कमा देशको प्रधानमन्त्रीलाई सुन्न गएकाहरू खाली कुर्ची हेरेर फर्के

FacebookTweetEmailLinkedInShares0 तारा भट्टराई/ न्यु योर्क, अमेरिका/ अमेरिकाको व्यस्त जीवन, त्यसमा पनि न्यु योर्क। त्यसबाट अलिकति समय निकालेर देशको प्रधानमन्रीलाई सुन्न र हेर्न आइतबार साँझ क्विन्सको ज्याक्सनहाईट स्थित ढाका क्लब (गुल्सन टेरेस) पुगेका सयौँ नेपाली निरास भएर फर्किए। न्यु योर्कको म्यानह्याटनस्थित संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले … Continue reading न्यु योर्कमा देशको प्रधानमन्त्रीलाई सुन्न गएकाहरू खाली कुर्ची हेरेर फर्के