न्यु योर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकहरूले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। उनले जलवायु परिवर्तनको असर विशेषगरी हिमाली देशहरूमा गम्भीर भएको बताउँदै नेपालको सगरमाथा र हिमालहरू पग्लिन थालेकोप्रति चिन्ता व्यक्त गरे। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित … Continue reading प्रधानमन्त्री ओली: “कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ”
Copy and paste this URL into your WordPress site to embed
प्रधानमन्त्री ओली: “कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ”