प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच अमेरिकामा भेटवार्ता

न्यु योर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क आएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच महत्वपूर्ण भेटवार्ता भएको छ। यो भेटवार्ता स्थानीय समयअनुसार शनिवार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको हो। भेटवार्तामा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको दीर्घकालीन सहकार्य, विकास, शान्ति स्थापना, र … Continue reading प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच अमेरिकामा भेटवार्ता