प्रधानमन्त्री ओलीको न्युयोर्कमा महत्त्वपूर्ण भेटघाट सुरु

Written by समाज टाइम्स न्युयोर्क । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि महत्त्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागिता जनाएका छन्। आज दिउँसो ५:१५ बजे प्रधानमन्त्री ओलीको भेटवार्ता संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग हुनेछ। यसअघि, प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा … Continue reading प्रधानमन्त्री ओलीको न्युयोर्कमा महत्त्वपूर्ण भेटघाट सुरु