आइसीसी विश्वकप लिग टू: नेपाल क्यानडासँग पराजित

पेन्सिल्भेनिया। आइसीसी विश्वकप लिग टू क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ । एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो । किंग सिटी मैदानमा सोमबार घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो । सुरुआत राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको … Continue reading आइसीसी विश्वकप लिग टू: नेपाल क्यानडासँग पराजित