पेन्सिल्भेनियामा जारी इन्ट्रा कप भलिबलको उपाधिका लागि टेक्ससका सजानी र रुकुम भिड्ने

Getting your Trinity Audio player ready… ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिलभेनिया राज्यको ल्यानक्यास्टरमा जारी इन्ट्रा कप भलिबल प्रतियोगिताको उपाधिका लागि टेक्ससका दुई क्लब सजानी र रुकुम भिड्ने भएका छन्। इन्ट्रा फाउन्डेसनको आयोजना शुक्रवार देखि शुरु भएको प्रतियोगिताको दोस्रो दिन शनिवार भएको सेमिफाइनलमा सजानीले रिजउड न्यु योर्कलाई ३-२ को सेटमा हराउँदै रुकुम सँग फाइनल भेट पक्का गरेको … Continue reading पेन्सिल्भेनियामा जारी इन्ट्रा कप भलिबलको उपाधिका लागि टेक्ससका सजानी र रुकुम भिड्ने