ल्यानक्यास्टर, पेन्सिल्भेनि। इन्ट्रा फाउन्डेसनको आयोजनामा अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा शुक्रवार देखि “इन्ट्रा कप इन्टर स्टेट भलिबल प्रतियोगिता” सुरु भएको छ। अमेरिकाका विभिन्न राज्यबाट आएका उत्कृष्ट टिमहरूले यसमा प्रतिस्पर्धा गरेका छन् । उद्घाटन समारोहमा इन्ट्रा फाउन्डेसनका प्रतिनिधि, स्थानीय अधिकारी, र खेलकूदका प्रवर्धकहरूले सम्बोधन गरेका थिए। उनीहरूले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि शुभकामना व्यक्त गरे । प्रतियोगितामा … Continue reading इन्ट्रा कप भलिबल प्रतियोगिता अमेरिकामा सुरु
Copy and paste this URL into your WordPress site to embed
इन्ट्रा कप भलिबल प्रतियोगिता अमेरिकामा सुरु