अमेरिकामा प्रहरीले गर्यो नेपाली विद्यार्थी हत्या आरोपीको फोटो सार्वजनिक 

Getting your Trinity Audio player ready… ह्युस्टन, टेक्सस/ अमेरिकाको टेक्सस राज्यको ह्युस्टन प्रहरीले नेपाली विद्यार्थी मुना पाण्डेको हत्यामा संलग्न सन्दिग्धको फोटो सार्वजनिक गरेको छ।   ह्युस्टनको वेस्ट एयरपोर्ट ब्युबर्ड स्थित अपार्टमेन्टमा नेपाली विद्यार्थी मुना पाण्डे मृत भेटिएकी थिइन्।   ह्युस्टन पुलिसले बुधवार  घातक गोली बारीमा वान्टेड एक सन्दिग्ध व्यक्तिको पहिचान गर्न जनताको सहयोग माग्दै फोटो सार्वजनिक गरेको हो।  … Continue reading अमेरिकामा प्रहरीले गर्यो नेपाली विद्यार्थी हत्या आरोपीको फोटो सार्वजनिक