अमेरिकामा नेपाली नर्स ममता बेप‍त्ता प्रकरण: पति नरेशलाई अदालतद्वारा धरौटी दिन अस्वीकार

Getting your Trinity Audio player ready… भर्जिनिया, अमेरिका / भर्जिनियाको मानसस अदालतका न्यायाधीशले श्रीमती बेपत्ता बनाएको आरोप लागेका नरेश भट्टलाई धरौटी दिन अस्वीकार गरेको छ। नरेशलाई धरौटी दिँदा थप जोखिम हुने भन्दै अदालतको सोमबार बिहानको इजलासले धरौटी बिना हिरासतमा राख्न भनेको हो। मानसस प्रहरीले भट्टलाई उनीकी श्रीमती नर्स ममता भट्ट काफ्लेलाई बेपत्ता बनाएको आरोपमा पक्राउ … Continue reading अमेरिकामा नेपाली नर्स ममता बेप‍त्ता प्रकरण: पति नरेशलाई अदालतद्वारा धरौटी दिन अस्वीकार