अमेरिकामा नेपाली नर्स बेपत्ता भएको तीन साता पछि श्रीमान् पक्राउ

FacebookTweetEmailLinkedInShares0 भर्जिनिया, अमेरिका/ अमेरिकाको भर्जिनियामा तीन साता देखि बेपत्ता नेपाली नर्स ममता काफ्ले भट्टको श्रीमान् नरेश भट्टलाई स्थानीय प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ।  भट्टलाई मानसस स्थित उनीकै घरबाट पक्राउ गरेको हो।  ममता अगस्ट एक तारिख देखि हराएकी थिइन्। एक वर्षीय छोरीकी आमा घरमा नआउदा पनि श्रीमानले ढिलो गरी प्रहरीलाई खबर गरेको भन्दै समुदायका व्यक्तिहरूले … Continue reading अमेरिकामा नेपाली नर्स बेपत्ता भएको तीन साता पछि श्रीमान् पक्राउ