अमेरिकामा हिन्दुहरूको बृहत् कार र्‍याली : झन्डा सहित दर्जनौँ कार पेन्सिल्भेनियाको सडकमा निस्किए

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा हिन्दुहरूले कार र्‍याली गरेका छन्।  हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठन (ओएचारसी) द्वारा आयोजित  प्रथम वैदिक दीक्षान्त समारोहको पहिलो दिन शुक्रवार ह्यारिसबर्गमा कलश यात्रा सहित कार र्‍याली गरिएको हो।  ह्यारिसबर्गको डेरी स्ट्रिट नजिक रहेको श्रीलक्ष्मी नारायण हरहरि धाम (हिन्दु मन्दिर)  बाट शुरु भएको र्‍याली स्वतारा र लोअर प्याप्सन टाउसिपका … Continue reading अमेरिकामा हिन्दुहरूको बृहत् कार र्‍याली : झन्डा सहित दर्जनौँ कार पेन्सिल्भेनियाको सडकमा निस्किए