एनआरएनए : मानहानी मुद्दामा केसीपक्षसँग लिखित जवाफ माग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता डा. बद्री केसी, डा हेमराज शर्मा र एनआरएन सचिवालयविरुद्ध मानहानी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । मनोज कुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासले आइतबार केसी पक्षलाई १५ दिनभत्रि लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अब म्याद बुझेको १५ दिनभित्र लिखित जवाफ … Continue reading एनआरएनए : मानहानी मुद्दामा केसीपक्षसँग लिखित जवाफ माग