कालु सिंह मोमोरियल च्याम्पियनसिप : उत्कृष्ट पुनरागमन गर्दै युबिएससीले जित्यो उपाधि

ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ आठौं कालु सिंह मोमोरियल च्याम्पियनसिप २०२४ को उपाधि मिनिसोटा र न्युयोर्कका खेलाडी सम्मिलित युनाइटेड बदर्स स्पोर्टिङ क्लब (युबिएससी) ले जितेको छ। अमेरिकाको पेन्सलभेनिया राज्यको ह्यारिसवर्गस्थित स्काइलाइन स्पोर्ट्स कम्प्लेक्सको मैदानमा आइतबार भएको फाइनल भिडन्तमा युबिएससीले पेन्सलभेनियाको पिटर्सवर्ग डाइनामोलाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको हो। खेलमा अग्रता भने पिटर्सवर्गले लियो। पहिलो हाफमा पिटर्सवर्गका विकास राईले … Continue reading कालु सिंह मोमोरियल च्याम्पियनसिप : उत्कृष्ट पुनरागमन गर्दै युबिएससीले जित्यो उपाधि