कालु सिंह मोमोरियल च्याम्पियनसिप : पिटर्सवर्ग र रिभाइवल सेमिफाइनलमा

Getting your Trinity Audio player ready… ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ आठौँ कालु सिंह मोमोरियल च्याम्पियनसिप २०२४ को समूह चरणका खेल सकिएका छन्। अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग स्थित स्काइलाइन स्पोर्ट्स कम्प्लेक्सको मैदानमा  शनिवार नौं टिमबीच भएको समूह चरणबाट चार टिमले अन्तिम ६ मा स्थान पक्का गर्दा दुई टिम बाइ पाएर सिँधै अन्तिम चारमा पुगेका छन्।  भुटानी राष्ट्रिय फुटबल टिमका … Continue reading कालु सिंह मोमोरियल च्याम्पियनसिप : पिटर्सवर्ग र रिभाइवल सेमिफाइनलमा