फोर्ड लाउडरहिल,फ्लोरिडा/ आइसीसी टी २० विश्वकप अन्तर्गत नेपाल र श्रीलंका बिच खेल हुने मैदानमा अहिले पनि भारी मात्रमा बर्षा भइरहेको छ। पूर्व निर्धारित तालिका अनुसार अब खेल सुरु हुन दुई घण्टा मात्र बाँकी छ। तर मुसलधारे झरी झन् दर्केको छ। आइसीसीले अहिले सम्म अब के हुन्छ भनेर अधिकारी रूपमा भनेको छैन। तर मिडिया सेन्टरमा दिइएको … Continue reading रोकिएन झरी, समर्थक भन्छन् खेल नहेरी फर्कनु कसरी
Copy and paste this URL into your WordPress site to embed
रोकिएन झरी, समर्थक भन्छन् खेल नहेरी फर्कनु कसरी