एनआरएनको विधान अक्षरश: पालना गरे मात्र संस्था एक हुने : विनोद कुवँर

Written by समाज टाइम्स काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता विनोद कुवँरले एनआरएनको विधान अक्षरश: पालना गरेर अघि बढ्दा संस्था एक हुने बताएका छन् । सर्वोच्च अदालतको फैसला अनुसार समानान्तर गतिविधिहरु गरिरहेका सबै समूह खारेज भएपछि एक समूहको नेतृत्व गरेका कुँवरले सवै एकै ठाउँमा बसेर संस्थाको हितमा काम गर्नु पर्नेमा जोड दिए ।संघको … Continue reading एनआरएनको विधान अक्षरश: पालना गरे मात्र संस्था एक हुने : विनोद कुवँर