राजेश कर्माचार्यले पान अमेरिकन जुडो च्याम्पियनसिप खेलाउने

ऑडियो Getting your Trinity Audio player ready… पेन्सिल्भेनिया/ नेपाली मूलका अमेरिकी जुडो प्रशिक्षक तथा रेफ्री राजेश कर्माचार्यले पान अमेरिकन जुडो च्याम्पियनसिप खेलाउने भएका छन्। च्याम्पियनसिप मे ४-५ चीलीको सान्टियागोमा हुँदै छ। इन्टरनेश्नल जुडो फेडेरेशनबाट पाँचौँ डान प्राप्त गरेका कर्माचार्यले पान अमेरिकन च्याम्पियनसिपमा रेफ्रीको भूमिका निभाउन लागेको यो पहिलो पटक हो। कर्माचार्य पछिल्लो एक दशक देखि … Continue reading राजेश कर्माचार्यले पान अमेरिकन जुडो च्याम्पियनसिप खेलाउने