अब एनआरएनएलाई सबल र एकीकृत गरौं : डा. पौडेल

Getting your Trinity Audio player ready… पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) का एक अभियन्ता डा केशव पौडेलले एकीकृत र सबल एनआरएनए बनाउन संसारभरि रहेका गैर आवासीय नेपालीहरुलाई अपिल गरेका छन्। उनले एनआरएनए विवादको सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णयलाई स्वागतयोग्य भन्दै उक्त फैसलालाई एकताबद्ध एनआरएनए बनाउने एउटा अवसरको रुपमा लिनु पर्ने बताएका छन् । … Continue reading अब एनआरएनएलाई सबल र एकीकृत गरौं : डा. पौडेल