एनआरएनएलाई सर्वोच्चले न्याय दियो, फैसला स्वागत योग्य: सोनाम लामा

Written by समाज टाइम्स काठमाडौँ/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का तत्कालीन उपाध्यक्ष एवं दशौँ महाधिवेशन संयोजक सोनाम लामाले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्।  ‘एनआरएनएलाई सर्वोच्चले न्याय दियो’ समाज टाइम्स सँग लामाले भने,’यो फैसला स्वागत योग्य छ।’ लामाले अदालतको फैसलाले एनआरएनए अभियानलाई जोगाएको बताए। ‘दशै महाधिवेशन पछि एनआरएनए साह्रै बदनाम भएको … Continue reading एनआरएनएलाई सर्वोच्चले न्याय दियो, फैसला स्वागत योग्य: सोनाम लामा