एनआरएनएका समानान्तर सवै समूह रद्द शेष घलेलाई नयाँ चुनाव गराउन आदेश

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको दशौं महाधिवेशनका बेला विवाद भएका समानान्तर दुवै समिति खारेज भएका छन् । दशौं अधिवेशन निर्धारित समयमा नभएपछि डा. शेष घलेलाई चुनाव गराउने गरी त्यतिबेला आइसीसीले निर्णय गरेको जिम्मा दिएको थियो । निर्धारित समय भन्दा ढिला गरी २०७८ माघमा अधिवेशन गर्दा तत्कालिन संस्थापन पक्ष कुमार पन्तहरु घलेले महाधिवेशन गराउने … Continue reading एनआरएनएका समानान्तर सवै समूह रद्द शेष घलेलाई नयाँ चुनाव गराउन आदेश