काठमाडौं । सरकारले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्तिका लागि सिफारिस गरेको छ । संवैधानिक परिषदको आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ बर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरिएको परिषदकी सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् । महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल आइतबार विहान संवैधानिक परिषद्को बैठक बसेको थियो । … Continue reading महालेखा परीक्षकका लागि तोयम रायाको नाम सिफारिस
Copy and paste this URL into your WordPress site to embed
महालेखा परीक्षकका लागि तोयम रायाको नाम सिफारिस