बाल्टिमोरको पुलमा ठोक्किएको जहाजको मालिक को, पुल भत्किँदा क्षति कति ?

बाल्टिमोर । अमेरिकाको बाल्टिमोर सहर दुर्घटनाका कारण चर्चामा छ । मंगलबार, डाली नामक कार्गो जहाज बाल्टिमोरको प्रसिद्ध फ्रान्सिस स्कट की ब्रिजसँग ठोक्किएर पुल भत्किएको थियो। पुल भत्किँदा बेपत्ता भएका ६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । तर, चालक दलको सतर्कताका कारण पुलमा सयौंको ज्यान जोगिएको पनि बताइएको छ । बाल्टिमोरमा के दुर्घटना भयो … Continue reading बाल्टिमोरको पुलमा ठोक्किएको जहाजको मालिक को, पुल भत्किँदा क्षति कति ?