बाल्टिमोर पुल दुर्घटना : बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान

पेन्सिल्भेनिया । अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा जहाज ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ । अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्। दुर्घटना हुँदा सबैजना पुलको खाल्डो भर्ने काममा व्यस्त रहेको र जहाज पुलमा ठोक्किएपछि पानीमा खसेका थिए । उनीहरु सबै बेपत्ता छन् र अवस्था हेर्दा … Continue reading बाल्टिमोर पुल दुर्घटना : बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान