अपडेट : फ्रान्सिस स्कट की पुलमा ठोकिएको जहाजका २२ जना सकुशल अरुको उद्दार जारी

पेन्सिल्भेनिया । अमेरिकाको मेरिल्याण्डमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट की’ पुल भत्किएको छ । न्यूयोर्क टाइम्सका अनुसार घटना अमेरिकी समय अनुसार बिहान १.३० बजे भएको हो। पुलमा ठोक्किएपछि पानी जहाजमा आगो लागेको थियो । सिंगापुरको झण्डा बोकेको यो जहाज श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । जहाज व्यवस्थापन कम्पनी सिनर्जी मरिन ग्रुपले दुई क्याप्टेनसहित २२ … Continue reading अपडेट : फ्रान्सिस स्कट की पुलमा ठोकिएको जहाजका २२ जना सकुशल अरुको उद्दार जारी