युएसए ओपनमा एरिका र विप्लवले प्रतिस्पर्धा गर्ने

Getting your Trinity Audio player ready… काठमाडौं । युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । एरिकाले गत असोजमा … Continue reading युएसए ओपनमा एरिका र विप्लवले प्रतिस्पर्धा गर्ने