अमेरिकी सर्वोच्च अदालतले टेक्सास पुलिसलाई अवैध रूपमा सीमापार गर्ने आप्रवासी पक्राउ गर्न अनुमति दियो

टेक्सस/ अमेरिकी सर्वोच्च अदालतले मंगलबार टेक्ससलाई सिनेट विधेयक (एसबी) ४ लागू गर्न अनुमति दिएको छ। यो भनेको गैर कानुनीरुपमा मेक्सिको सीमाबाट अवैध रुपमा अमेरिका प्रवेस गरेका आप्रवासीहरुलाई प्रहरीले पक्राउ गर्न सक्ने अधिकार हो। फेब्रुअरीमा, अस्टिनमा अमेरिकी जिल्ला न्यायाधीश डेभिड एज्राले सिनेट विधायक ४ लाई रोक लगाएका थिए। त्यस विरुद्द बाइडेन प्रशासनले सर्वोच्च अदालतमा अपील गरेको … Continue reading अमेरिकी सर्वोच्च अदालतले टेक्सास पुलिसलाई अवैध रूपमा सीमापार गर्ने आप्रवासी पक्राउ गर्न अनुमति दियो