कपिलबस्तुबाट पक्राउ परेका माओवादी नेता महरा सरकारी वकिलको कार्यालयमा 

ऑडियो Getting your Trinity Audio player ready… काठमाडौं/ सुन प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । महरालाई बिहान कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकालले जानकारी दिए । महरालाई कपिलवस्तुबाट काठमाण्डौ ल्याइएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ … Continue reading कपिलबस्तुबाट पक्राउ परेका माओवादी नेता महरा सरकारी वकिलको कार्यालयमा