धोकेबाज भन्नु स्वीकार्य हुँदैन : प्रचण्ड

Getting your Trinity Audio player ready… काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई धोकेबाज भन्नु स्वीकार्य नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले आफूले सबै राजनीतिक दलहरुको भलाईको लागि त्याग गरेको भन्दै धोकेबाज भन्नु स्वीकार्य नभएको बताए । उनले भने, ‘मैले त अझ यहाँ रहेका सबै राजनीतिक दलले मलाई धन्यवाद दिनुपर्छ जस्तो लाग्छ । … Continue reading धोकेबाज भन्नु स्वीकार्य हुँदैन : प्रचण्ड