टेक्ससको राजधानीमा पशुपतिनाथ

Getting your Trinity Audio player ready… नारायण भण्डारी टेक्ससको राजधानीमा हिन्दुहरूको आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिर स्थापित गरिएको छ । राजधानी अस्टिन सँगै जोडिएको विलियम्सन काउन्टीको हुट्टोमा मन्दिर स्थापित गरिएको हो । यो क्षेत्र ग्रेटर अस्टिन भित्र पर्दछ । अस्टिन लगायत ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको पहल र सहयोगमा नेपालकै ऐतिहासिक पशुपतिनाथको स्वरूपको मन्दिर यहाँ … Continue reading टेक्ससको राजधानीमा पशुपतिनाथ