त्रिशूलीमा बस खस्यो : ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी

काठमाडौं । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् । बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९ जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार कपिलबस्तुबाट काठमाडौं … Continue reading त्रिशूलीमा बस खस्यो : ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी