समाचार टिप्पणी : प्रचण्डको गठबन्धन फेर्ने सत्ता मोडल 

काठमाडौं । कांग्रेस महासमिति बैठकपछि सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रबीच बढेको आशंका र अविश्वासले आइतबार साँझ नै अन्तिम रुप लियो ।  हिजो साँझदेखि राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमले निकै तताएको  बालुवाटार, बुढानिलकण्ठ, पेरिसडाँडा, बालकोट र वनस्थलीमा नेताहरुले महसुस गरेको रापको दाउरा बनेर वर्तमान गठबन्धन सरकार स्वाहा भएको छ ।  रातभरी जागै बनेको बालुवाटार, बालकोट र … Continue reading समाचार टिप्पणी : प्रचण्डको गठबन्धन फेर्ने सत्ता मोडल