सावित्राले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने पक्का

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले साउदी अरेवियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल नखेल्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सामाजिक सञ्जालमार्फत सावित्राले फाइनल नखेल्ने पुष्टि गरेको छ । फ्रान्सको क्लब एन अभान्ट ग्वेगाम्पमा अनुबन्धित सावित्रा फिफा विन्डोमा रहेको टोलीको खेलमा मात्र अनिवार्य सहभागिता हुन पाउने प्रावधान छ … Continue reading सावित्राले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने पक्का