हिमालयन तेक्वान्दो ह्यारिसबर्गका तीन खेलाडी अमेरिकी राष्ट्रिय च्याम्पियनसिपमा

Getting your Trinity Audio player ready… पेन्सिल्भेनिया/ हिमालयन तेक्वान्दो स्कुल ह्यारिसबर्गका तीन खेलाडी अमेरिकी राष्ट्रिय च्याम्पियनसिपमा छनौट भएका छन्। भर्जिनियामा शनिवार भएको प्रतिस्पर्धामा स्टेट स्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एएयु (एमेच्योर एथलेटिक्स युनियन) तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिपमा छनौट भएका हुन्। अमेरिकामा एएयु र युएस तेक्वान्दो गरी दुई प्रकारका राष्ट्रिय प्रतियोगिता हुन्छन्। दुवै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले … Continue reading हिमालयन तेक्वान्दो ह्यारिसबर्गका तीन खेलाडी अमेरिकी राष्ट्रिय च्याम्पियनसिपमा