एनआरएनए सचिवालयका कर्मचारीलाई छुट्टी 

Written by समाज टाइम्स काठमाडौं । गैरआवासीय नेपाली सङ्घको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूलाई बिदा दिइएको छ । अहिले कुनै पर्व पनि आएको छैन । एनआरएनएको सचिवालयबाट काम गर्दै बद्री केसी समूहले कर्मचारीलाई छुट्टी दिनुको कारण भने अर्कै छ । एनआरएनएमा समानान्तर काम गर्दै आएको राजेन्द्र कुमार (आरके) शर्मा समूहले बालुवाटारस्थित सचिवालयमा बिहीबारका लागि ‘फेस टु फेस … Continue reading एनआरएनए सचिवालयका कर्मचारीलाई छुट्टी