एनआरएनए सचिवालय खाली गर्न काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई खाली गर्न । विशेष अदालतले ललिता निवास प्रकरणमा फैसला गरेपछि उक्त जग्गा सरकारी स्वामित्वमा आएको छ । अहिले पनि ललिता निवास परिसरमा गैर आवासीय नेपाली संघ एनआएनएको सचिवालय लगाएत अन्य व्यक्तिगत तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न महानगरले बुधबार एक सूचना प्रकाशित गरेको हो … Continue reading एनआरएनए सचिवालय खाली गर्न काठमाडौं महानगरको अल्टिमेटम