पेन्सिल्भेनिया/ न्यु योर्कको गन्जागोलबाट अलिक शान्त मानिँदै आएको लङ आइल्याण्ड नेपाली समाजलाई पनि यस पटक भने मज्जाले चुनाव लागेको छ। स्थापनाको १४ वर्ष पछि पहिलो पटक अध्यक्षका दुई प्रत्याशी २१ पदमा प्यानल नै बनाएर आमान्ने सामुन्ने भएका छन्। अझ सदस्य पदमा प्यानल बाहेक पनि एक जनाको उम्मेदवारी परेको छ। यस अगाडि एकाध पदमा निर्वाचन हुने … Continue reading अमेरिकाको लङ आइल्याण्ड नेपाली समाजमा पहिलो पटक ‘प्यानल’ भिडन्त
Copy and paste this URL into your WordPress site to embed
अमेरिकाको लङ आइल्याण्ड नेपाली समाजमा पहिलो पटक ‘प्यानल’ भिडन्त