दुई वर्ष पछि कराते खेलाडी अनुको कम ब्याक,अमेरिकामा जितिन स्वर्ण पदक

Written by समाज टाइम्स न्यु योर्क/ चोटका कारण दुई वर्ष पछि प्रतिस्पर्धामा फर्किएकी साग स्वर्ण विजेता कराते खेलाडी अनु अधिकारीले अमेरिकामा भएको एक प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन्।   न्यु जर्सीमा आइतबार भएको गार्डेन स्टेट इन्टरनेश्नल च्याम्पियनसिपमा अनुले अमेरिकी खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन्।  अनुले  १८ वर्ष माथिको इन्टरमिडियट एडभान्स डिभिजनको कुमिते  तर्फ प्रतिस्पर्धा गरेकी थिइन।  मोनमाउथ कराते … Continue reading दुई वर्ष पछि कराते खेलाडी अनुको कम ब्याक,अमेरिकामा जितिन स्वर्ण पदक